कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि आमन्त्रण गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक अगाडि सभापति देउवाले सोमबारका लागि पार्टी पदाधिकारी, पूर्वपदाधिकारीलाई छलफलका लागि आमन्त्रण गरेका हुन् । नेपाली कांग्रेसले कार्तीक २१ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । कार्यसमिति बैठक अघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्नका लागि … Continue reading कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक